प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचनको झापाको नजिता प्रकाषित भई सकेको छ | झापाको हकमा गठबन्धन र एमाले-राप्रपा तालमेलबीच प्रतिस्पर्धा भएको थियो । नतिजाअनुसार कांग्रेस १, राप्रपा १ र एमालेले ३ क्षेत्रमा जितेको छ । झापामा क्षेत्र न १ मा कांग्रेस विजय भयो भने बाकि ४ क्षेत्रमा एमाले राप्रपा तालमेलले विजय हासिल गरेको छ | प्रदेश सभा तर्फ एमाले ६ राप्रपा २ र कांग्रसले २ सिट जिते |