आगामी चैत ३० र बैशाख १ गते झापाको कमल गा पा र दमक नगरमा अखिल नेपाल किसान महासंघ को सातौ ऐतिहासिक सम्मेलन हुने भएको छ | चैत ३० गते कमलको खेल मैदानमा हुने उद्घाटन समारोहमा सार्क मुलुकका किसान नेताहरु समेत उपस्थित हुनुहुने साथै उक्त कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष कमरेड केपी ओली रहनु हुनेछ | कार्यक्रमको बन्दसत्र दमकमा हुने छ |